About me

निनसाहाङ : निङ्वा
मान्छेले आफ्नो परिचय आफ्नै तरिकाले दिन्छन र म पनि आफ्नै तरिकाले आफ्नो परिचय दिने प्रयाश गर्दै छु ।
मेरो नाम विप्लब यक्सो a.K.a निनसाहाङ : निङ्वा ,
म नेपालको ताप्लेजुंगको हंगपांग भन्ने सुन्धर गाउमा मेरो जन्म भएको हो । मलाई आफ्नो देश गाउ र आफ्नो भेषभुषा प्रति आशाधई माया छ ।
तेशै कारण मैले नेपाली आफ्नो भाषामा आफ्नो परिचय दिदै छु । आफ्नो देशलाई आफ्नो जन्म भुमी लाई सधैं माया गर्नु पर्छ ,,हामी बिदेश मा बशेर
पनि आफ्नो देश प्रती को माया सधैं रहन्छ । बिदेश मा सबै नेपाली ले आफ्नो देश को माया , कल्चर , भेशभुशा सधैं माया गर्छन ।
Kill all Bloody Bastards Politician ! They are Making our country worst !! F&*K those all Maoist !!
With Love
Ninsahang Ningwa
Visit My Web Page
No comments yet
Jump to comment form | comment rss [?] | trackback uri [?]