जीवन को गोरेटो

जीवन को गोरेटोमा भेट आवसय होला,
भनि आश लिएर हर पैला सारीरहेछु ।
तिमीले सधैं माया दिन्छौ होला ,
भनि तिम्रै मायाको निम्ती तड्पी रहने छु ।

मेरो आशा निराश न होला,
भनि तिम्रै बाटो हेरी कुरी रहने छु ।
तिमी पनि मलाई साथ दिन्छौ होला ,
भनि सदैब हर पैला तिमी सँग चाल्ने छु ।

हर दु:ख मा साथ देन्छौ भनि,
तिम्रै बाटो कुरी रहन्छु ।
मेरो हर पाहिलामा तिम्रै साथ पाउ भनि,
आश गरी रहन्छु ।

निरासामा तिमी मेरो आशा बनी देउ,
मन हारेको बेलामा मेरो साहास बनी देउ ।
जीवन देखी हारेको बेला तिमी मेरो आत्माबल बनी देउ ,
मेरो जीवन को अन्धकार मा तिमी मेरो ज्योति बनी देउ ।

म जीवन को बाटोमा कतै हरायो भने ,
तिमी मेरो सहयात्री बनी मलाई डोरै देउ।
मेरो जीवनको अन्धकारमा तिमी मेरो ज्योति बनी देउ ।

मेरा नयन आशुले रुझेको बेला तिमी मुस्कान बनी देउ,
मेरो दु:खमा तिमी खुशी बनी आउ।
रातको अन्धकारमा सपना बनी आइदेउ,

Ps: Nice poem by : Nanu


About this entry